काठमाडौं । नेकपा(एमाले)ले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता–कार्यकर्ता भेटघाटलाई तीव्रता दिएकी छन् ।
शनिबार बिहान मधेश प्रदेशको आर्थिक केन्द्र बीरगंजको कार्यक्रममा भाग लिन जाने क्रममा भण्डारीलाई सिमरा विमानस्थलमा एमालेका नेता–कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।
सिमरा विमानस्थलमा पूर्वराष्ट्पति भण्डारीलाई स्वागत गर्न एमालेका नेता–कार्यकर्ताको ताँती लागेको छ । भण्डारीलाई ५० किलोको फुलको मालासहित स्वागत गरिएको छ ।
एमालेका केन्द्रीय सदस्य पुरुषोत्तम पौडेल, अर्का नेता अरबिन्द सिंह लगायत नेता–कार्यकर्ता भण्डारीको स्वागतमा सिमरा विमानस्थल पुगेका थिए ।
भण्डारीले बीरगञ्जमा उद्योग बाणिज्य संघको कार्यक्रम उदघाटन गर्नेछिन् ।
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend