Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारको कारोबार आज बन्द


    बुधबार, फाल्गुन २४ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सेयर बजार कारोबार बन्द हुने भएको छ । सरकारले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारको कारोबार बन्द हुने भएको हो ।

    अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार