Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा राप्रपाका सिंहको अग्रता, गठबन्धन दोस्रो, एमाले तेस्रो


    आइतबार, जेष्ठ १ २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखका उम्मेदवार दीपक सिंहले अग्रता लिएका छन् ।   
    हेटौंडा उपमहानगरको ९ हजार २९ मतगणना गर्दा  सिंहले २७१० मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा समाजवादीका प्रमुखका उम्मेदवार २६६९ प्राप्त गरेकी छन् । सिंह र लामाको मतान्तर ४१ छ ।    

    एमालेका अनन्त पौडेलले २४३४ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार