Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • ओखलढुंगामा ५ मतले रास्वपाका पोखरेल बिजयी


    आइतबार, फाल्गुन २४ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेलले ४ मतले बिजयी भएका छन् ।

    आइतबार बिहान सकिएको मतगणनामा ओखलढुंगामा रास्वपाका पोखरेलले नेपाली कांग्रेसका कुमार लुईटेललाई ४ मतले पराजीत गरेका हुन् ।

    पोखरेलले १३३५३ मत प्राप्त गरी बिजयी भएका छन् भने् निकटतम प्रतिद्वन्दी लुईटलले १३३४८ मत प्राप्त गरेका छन् ।

    पोखरेल नेपाल प्रहरीका पूर्वएआईजीपी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार