Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका दुई समितिको बैठक बस्दै


    बुधबार, जेष्ठ २८ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

    उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः३० बजेबाट बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार