Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राप्रपाले आज ४० बर्षमुनिका युवासँग छलफल गर्दै


    सोमबार, जेष्ठ १२ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्दैछ  ।

    जेठ १५ गतेदेखि राजावादी आन्दोलनमा जान लागेको राप्रपाले आज ४० बर्ष मुनिका युवाहरूसँग छलफल गर्न लागेको हो ।

    राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा दिउँसो १ः०० बजेबाट सो कार्यक्रम सुरू हुनेछ ।

    राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार संबैधानिक राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र बैदिक सनातनसहित हिन्दु अधिराज्यको पुनर्स्थापनालगायतका बिषयमा सो भेलामा ४० बर्षमुनिका युवाहरूबाट राय लिइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार