काठमाडौँ। बिहिबार १४ सय रुपैयाँ बढेको सुनको भाउ आज शुक्रबार पनि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३३ सय रुपैयाँले बढेको हो।
आज सुन तोलाको २ लाख ४६ हजार १ सय रुपैयामा कारोबार भाइरहेको महासंघले जनाएको छ। सुनको भाउ बिहीबार २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९५ रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले आज एक सूचना जारी गरी एक कम्पनीलाई...
काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् । गत मंगलबार भएको...
कठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि बार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा...
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend