Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धन टुट्यो, माओवादी पदाधिकारी र एमालेको सचिवालय बैठक


    सोमबार, फाल्गुन २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बिहान बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे माओवादी केन्द्रको सचिवालय बैठक बोलाइएको माओवादीका सचिव दीनानाथ शर्माले जानकारी दिएका छ्न ।

    पदाधिकारी बैठकमा विकसित राजनीतिक घटनाक्रम बारे छलफल हुने उनले जानकारी दिएका छन् ।

    सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बारेमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपासहितका दलहरूबिच मिलेर जाने सहमति भएपछि एमाले र माओवादीले बैठक बोलाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार