Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • ओली आइतबार बेलुकी पनि पुगे बालुवाटार


    आइतबार, फाल्गुन २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्।

    पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ ।

    ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान पनि छलफल भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार