Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधि सभा बैठक: स्वास्थ्यमन्त्रीले विधेयक प्रस्तुत गर्ने विषय कार्यसूचीबाट हटाइयो


    सोमबार, फाल्गुन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक पुन: सुचारु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्‌को कार्यसूचीबाट हटाइएपछि उक्त बैठक पुन: सुचारु भएको हो।

    विवादमा परेका तीन मन्त्री प्रकाश ज्वाला, मोहन बस्नेत र सुदन किराँतीको राजीनामा माग गर्दै एमालेले सोमवारको पहिलो बैठक अवरुद्ध गरेको थियो ।

    बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीको तेस्रो नम्बरमा रहेको विषय हटाइएको जानकारी गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार