Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमले निर्णायक खेल खेल्दै


    बिहिबार, फाल्गुन १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यानडा र नेपाल ‘ए’ टीमबिचको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदै छ । उक्त खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

    यो खेल सिरिजको निर्णायक खेल हो । यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार