Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीका ७८ एसपीको सरुवा, कुमोध ढुंगेल पर्सा, राठौर रुपन्देही


    बुधबार, फाल्गुन २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले मंगलबार राति ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले पर्सामा कुमोद ढुंगेल, रुपन्देहीमा रन्जितसिंह राठौर, चितवनमा भावेश रिमाल, मोरङमा नवराज कार्की, झापामा मिलन केसीलाई सरुवा गरेको छ ।

    त्यसैगरी, काभ्रेमा बसुन्धरा खड्का, धादिङमा गौतम केसी, कन्चनपुरमा चक्रराज जोशी, अपिल बोहरा तनहुँ, दयानिधि ज्ञवाली सर्लाही, बासुदेव पाठक गोरखा, विनोद शर्मा सिन्धुलीको एसपीमा सरुवा भएका छन् । रुपेश खड्का सुर्खेत, राजन भूजेल गुल्मी, विष्णुहरि कोइराला डोटी छन् ।

    सरुवा सूची

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार