Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयल निगमद्वारा इन्धनको मूल्यबृद्धि, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो


    बुधबार, माघ १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । भारतबाटै बढेर आएकाले नेपालमा मूल्यबृद्धि गर्नुपरेको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको छ भने डिजल र मट्टितेलमा २ रुपैयाँ बृद्धि भएको छ ।

    खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर १५ रुपैयाँ बृद्धि भएको निगमले जनाएको छ । बुधबार रातिदेखि लागू हुनेगरी मूल्यबृद्धि गरिएको निगमले जनाएको छ ।

    यस्तो छ नयाँ मूल्यबृद्धि

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार