Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


    मंगलबार, मंसिर २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। आज अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

    थानीले राजीनामा दिनुकाे कारण भने खुलाएका छैनन् । निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिएका हुन् ।

    थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार