Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाइजेरियामा विस्फोट हुँदा दुई जनाको मृत्यु, दर्जनौँ घाइते


    बिहिबार, माघ ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोको एक आवासीय क्षेत्रमा विस्फोट भएको छ । विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको हो ।

    विस्फोटमा घाइते भएका ७७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोटका कारण धेरै भवनहरू ध्वस्त भएका छन् ।

    ओयोको राजधानी इबादान जिल्लाको बोडिजामा रहेको एक निजी निवासमा विस्फोट भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार