Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी [सूचनासहित]


    शुक्रबार, पुष ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग गरेको हो।

    सबै पदमा गरी राष्ट्र बैंकले ६७ जना कर्मचारी माग गरेको छ। रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। अनलाइनमार्फत माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार