Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच लाख घुस लिने बाराका वडाध्यक्ष अख्तियारकाे फन्दामा


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच लाख रुपैयाँ घुससहित बाराका एक वडाअध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको हाे ।

    घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार जनाएको छ ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार