Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल दुर्घटनामा घाइते वडाध्यक्षको निधन


    आइतबार, बैशाख १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्षको निधन भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा आज निधन भएको हो ।

    मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका ४ का वडाध्यक्ष श्यामकुमार अधिकारी रहेका छन् । उनी वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार