Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने


    आइतबार, पुष १ २०८०
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड यही पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

    तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्न लागिएको स्रोतले बतायो।

    पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

    त्यस्तै करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गर्ने तयारी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार