Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवातास खेलिरहेका भारतीयसहित छ जना काठमाडौँबाट पक्राउ


    बिहिबार, मंसिर २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

    काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने भारत विहार घर भएका २६ वर्षीय मुकेश कुमारको कोठामा जुवातास खेलिरहेको अवस्थामा कुमार समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार