Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अख्तियारकाे प्रवक्तामा सहसचिव नरहरि घिमिरे


    सोमबार, मंसिर २५ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेलेलाई दिइएको छ ।

    आयोगमा कार्यरत सहसचिव घिमिरेले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

    आयोगका तत्कालिन प्रवक्ता भोला दाहालको गृह मन्त्रालयमा सरुवा भएसँगै आयोगमा प्रवक्ताको जिम्मेवारी खाली भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार