Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • यू-१९ एसिया कप: अफगानिस्तानसँग नेपालले टस जितेर फिल्डिङ रोज्यो


    आइतबार, मंसिर २४ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा आज अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

    दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

    नेपालको टिममा दुई परिवर्तन छ । हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार