Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मंसिर ६ र ७ गते नेसपाले बोलायो केन्द्रीय समिति बैठक


    बिहिबार, कार्तिक ३० २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
    बैठक ६ र ७ गते बस्ने भएकाे हाे ।

    बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको बताइएको । यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार