Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाजरकोट भूकम्पमा घाइते भएका थप एकको मृत्यु


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गत शुक्रबार जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्।

    उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । यो सँगै जाजरकोट भूकम्पबाट निधन हुनेको संख्या १५४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार