काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ ।
सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।
रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
सूचीसहित:
१. पूर्ण बहादुर वली, भेरी नगरपालिका–१
२. प्रवेश वली, भेरी नगरपालिका–१
३. जानुका पुन, भेरी नगरपालिका–१
४. सेतु राना, भेरी नगरपालिका–१
५. टुल्की राना, भेरी नगरपालिका–१
६. बिनायक परियार, भेरी नगरपालिका–१
७. तिलक रावल, भेरी नगरपालिका–१
८. सम्झना परियार, भेरी नगरपालिका–१
९. खिउरी रावत, भेरी नगरपालिका–१
१०. काली बहादुर रावत, भेरी नगरपालिका–१
११. सुदाम रावत, भेरी नगरपालिका–१
१२. सुजन रावत, भेरी नगरपालिका–१
१३. मुनाल बिक, भेरी नगरपालिका–१
१४. सन्तलि कामी, भेरी नगरपालिका–१
१५. शर्मिला बिक, भेरी नगरपालिका–१
१६. अन्जली बिक, भेरी नगरपालिका–१
१७. उज्ज्वल बिक, भेरी नगरपालिका–१
१८. जानुका सुनार, भेरी नगरपालिका–१
१९. निरुता सुनार, भेरी नगरपालिका–१
२०. विष्णु बि.क, भेरी नगरपालिका–१
२१. ईन्दिरा शाही, भेरी नगरपालिका–३
२२. सुष्मा कार्की, भेरी नगरपालिका–२
२३. जय कुमारी शाह, भेरी नगरपालिका–३
२४. सकला खड्का, भेरी नगरपालिका–१३
२५. रोशनी बिक, भेरी नगरपालिका–१
२६. शोभा शाह, भेरी नगरपालिका–२
२७. सन्तोकी कामी, भेरी नगरपालिका–१
२८. बिपना बिक, भेरी नगरपालिका–१
२९. शंकर मल्ल, रुकुम पश्चिम आठबिस नगरपालिका–१४
३०. पदमी मल्ल, रुकुम पश्चिम आठबिस नगरपालिका–१४
३१. प्रचण्ड जंग शााह, बारेकोट गाउँपालिका–५
३२. मेलिना आर.सी, बारेकोट गाउँपालिका–४
३३. उर्जा सिंह, बारेकोट गाउँपालिका–४
३४. उपसना सिंह, बारेकोट गाउँपालिका–४
३५. जया अधिकारी, छेडागाड नगरपालिका–१०
३६. सरिता सिंह, नलगाड नगरपालिका–८
३७. प्रेम रसाईली, नलगाड नगरपालिका–१
३८. कृष्णा पुन, नलगाड नगरपालिका–१
३९. रञ्जना पुन, नलगाड नगरपालिका–१
४०. बिनोद पुन, नलगाड नगरपालिका–१
४१. सम्झना पुन, नलगाड नगरपालिका–१
४२. मनिषा नेपाली, नलगाड नगरपालिका–२
४३. सबिता परियार, नलगाड नगरपालिका–७
४४. विष्णु परियार, नलगाड नगरपालिका–७
४५. प्रदिप नेपाली, नलगाड नगरपालिका–७
४६. बिन्दु तामाङ, नलगाड नगरपालिका–७
४७. बिपना तामाङ, नलगाड नगरपालिका–७
४८. सुप्रिया खड्का, नलगाड नगरपालिका–५
४९. धनसरी सार्की, नलगाड नगरपालिका–४
५०. भद्रे नेपाली, नलगाड नगरपालिका–३
५१. विष्णु कलि नेपाली, नलगाड नगरपालिका–३
५२. अस्मिता रोकाय घर्ती, नलगाड नगरपालिका–३
५३. दिक्षा घर्ति, नलगाड नगरपालिका–३
५४. भगवती पुन, नलगाड नगरपालिका–३
५५. मिना विष्ट, नलगाड नगरपालिका–१२
५६. गुञ्जन रावल, नलगाड नगरपालिका–६
५७. टाइ्र्रजन रावल, नलगाड नगरपालिका–६
५८. कल्पना विष्ट, नलगाड नगरपालिका–६
५९. सिटली रावल, नलगाड नगरपालिका–६
६०. नबिन बुढा, नलगाड नगरपालिका–६
६१. बिरमी परियार, नलगाड नगरपालिका–३
६२. बिशाल बिक, नलगाड नगरपालिका–१
६३. मनिषा बि.क., नलगाड नगरपालिका–१
६४. सुजल बि.क., नलगाड नगरपालिका–१
६५. दत्त बहादुर कुमाई, नलगाड नगरपालिका–१
६६. भिमसेन बि.क., नलगाड नगरपालिका–१
६७. सन्दिप बिक, नलगाड नगरपालिका–१
६८. कमला बिक, नलगाड नगरपालिका–१
६९. प्रदेश बिक, नलगाड नगरपालिका–१
७०. बिमल बिक, नलगाड नगरपालिका–१
७१. सुनिल बिक, नलगाड नगरपालिका–१
७२. चन्द्र्रकली कामी, नलगाड नगरपालिका–१
७३. हिरे कामी, नलगाड नगरपालिका–१
७४. सुशान्त परियार, नलगाड नगरपालिका–१
७५. बिनय परियार, नलगाड नगरपालिका–१
७६. सपना बिक, नलगाड नगरपालिका–१
७७. अमृता पुन, नलगाड नगरपालिका–१
७८. बिनिता पुन, नलगाड नगरपालिका–१
७९. रेगम सिंह, नलगाड नगरपालिका–७
८०. सौगात शाही, नलगाड नगरपालिका–५
८१. सुजन शाही, नलगाड नगरपालिका–५
८२. जय बहादुर शाही, नलगाड नगरपालिका–५
८३. सर्जन शाही, नलगाड नगरपालिका–५
८४. प्रियंका बाँनिया, नलगाड नगरपालिका–११
८५. पशुपति शाही, नलगाड नगरपालिका–५
८६. अमृत पुन, कुशे गाउँपालिका–७
८७. भगवती पुन, कुशे गाउँपालिका–७
८८. मानसिका पुन, कुशे गाउँपालिका–७
८९. धना सिंह, कुशे गाउँपालिका–७
९०. पार्बती टमटा, कुशे गाउँपालिका–७
९१. जनक टमटा, कुशे गाउँपालिका–७
९२. धर्मराज टमटा, कुशे गाउँपालिका–७ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend