Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई १ करोड दिने


    आइतबार, कार्तिक १९ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ । आज प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

    जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको सहयोगका लागि सो रकम जम्मा गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार