Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शंकर पोखरेलको व्यंग्यात्मक टिप्पणी- एक्लै बलियो बन्ने आँट नगर्ने हो भने गठबन्धनसँगै कांग्रेसको भविष्य समाप्त हुन्छ


    शनिबार, कार्तिक ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सँगै काँग्रेसको भविष्य समाप्त हुने व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

    प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने बताए । ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् ।’ महासचिव पोखरेलले भने,’यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ ।’

    अहिलेको सत्ता गठबन्धन तस्करको इशारामा चलेको आरोप लगाउँदै सरकार माफियाका पछाडि लाग्दा अर्थतन्त्र कमजोर भएको टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार