Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको महासचिव पोखरेलकाे दाबी


    सोमबार, असोज १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकार बाध्य भएको दाबी गरेका छन् । एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको उद्घाटन सत्रमा महासचिव पोखरेलले एमाले खबरदारी गरेपछि वृद्धि भएको मूल्य सरकारले घटाएको दाबी गरेका हुन् ।

    उनले भने, ‘चार्डपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य अस्वभाविक रुपमा वृद्धि गरेपछी हाम्रै पार्टीले खबरदारी गर्नुपर्ने बाध्यता पर्यो । जसको परिणाम स्वरुप सरकार एक कदम पछाडि सर्न बाध्य भयो ।’

    महासचिव पोखरेलले गठबन्धनको सरकार आएपछि स्थानीय तह, प्रदेशको बजेट कटौती भएको आरोप लगाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार