Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न गृहमन्त्रालयमा बैठक जारी


    शुक्रबार, असोज ५ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रलायमा बैठक जारी छ ।

    दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो । उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार