Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साफ यू-१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित


    बिहिबार, असोज ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

    पहिलो हाफमा नेपालका कप्तान गोलकिपर जियारत शेखले पाकिस्तानका ६ वटा प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार