Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने


    सोमबार, असोज ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समुह विजेता बनेपछि नेपालले भारतसँग खेल्ने भएकाे हाे ।

    आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार