Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँच वटा कसूरमा दोषी ठहर


    मंगलबार, साउन ३० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो ।

    न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । रिजालविरुद्ध चार वटा घुस र एउटा रकम हिनामिना सम्बन्धी कसुर गरेको आरोप लागेको थियो।

    २०७६ माघ २० गते रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार