Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठमेलको ओम्निया क्लबका सञ्चालक र बाउन्सर कुट्ने सानुभाइ छुटे धरौटीमा


    बुधबार, साउन १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओम्निया क्बलका सञ्चालक र बाउन्सरलाई कुटपिट गरेको आरोप लागेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १० हजार धरौटी मागेर छाड्ने आदेश गरेको हो ।

    अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।

    उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक राजेन्द्र गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार