Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कवि मनु मञ्जिल रास्वपा प्रवेश


    शनिबार, असार १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कवि टङ्क खुलाल ‘मनु मञ्जिल’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज इटहरीको एक कार्यक्रममा सांसद हरि ढकालले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

    उनले रास्वपाको सदस्यता समेत लिइसकेको बताइएको छ । प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले २१ सिट जितेपछि रास्वपा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार