Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक


    आइतबार, असार ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । भोलि बिहान ७ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

    रास्वपा स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बस्न लागेको बुझिएको छ ।

    ७ असारमा रास्पवा स्थापना भएको एक वर्ष पुग्दै छ । सोही अवसरमा असार ७ गते चियापानको आयोजना गरिएको छ । साथै, सोही दिन केन्द्रीय कार्यालय बालाजुमा सार्न लागिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार