Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना प्रहरी नियन्त्रणमा


    बुधबार, जेष्ठ ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु पारित गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न कम्‍याम्सका नेविसंघ आवद्ध विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, aगणेश सार्की, रबिन कार्की लगायत रहेका छन् ।

    पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार