Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सचेतकमा सुशीला थिङ नियुक्त


    बिहिबार, जेष्ठ २५ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।

    कांग्रेसबाट संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक छन् । उपनेताको पद रिक्त छ । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिन्धुलीकी सुशीला समानुपातिक सांसद हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार