Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


    आइतबार, जेष्ठ २१ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा विस्तार गरी सेवामा पहुँच र स्वामित्व बढाउने जनाएको छ ।

    प्रदेश सरकारले मिर्गौला डायलाइसिसको प्रतीक्षमा रहेका विरामीलाई निशुल्क डायलाइसिस सेवा विस्तार गर्ने र सार्वजनिक खर्चलाई मितव्यपी बनाउन, चालू खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्रथामिकता दिने बताएको छ।

    आर्थिक-वर्ष-२०८०८१-को-नीति-तथा-कार्यक्रम

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार