Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जब ओलीले भने- सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट पनि गर्न सक्दैन


    शनिबार, जेष्ठ २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

    शनिबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको बताएका हुन् ।

    ‘हामी सरकारबाट हटेपछि कुनै सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने आँट गर्दैन । समृद्ध नेपाल भन्ने जसको आँट छैन, भन्न सक्दैन,’– ओलीले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार