Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँमा


    बुधबार, कार्तिक १९ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

    उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

    उनले भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्ने कार्यसूची छ। भारतीय विदेश सचिव मिश्री काठमाडौँबाट भोलि नै नयाँ दिल्ली फर्किने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार