Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सचिवालय बैठक बस्दै


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ।

    नेताहरुका अनुसार बैठकले वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिनेछ। साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने पनि नेताहरुले जनाएका छन्।

    गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यहरुलाई आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेको थियो।

    केन्द्रीय कमिटीको निर्णयानुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार