Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान


    बुधबार, जेष्ठ १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्वासेले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको बजेट अधिवेशन आउँदो शुक्रबारदेखि हुने बताएका छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ मा अन्त्य भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार