Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित धनगढीबाट एक युवक समातिए


    शनिबार, जेष्ठ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कैलालीको धनगढीबाट लागूऔषधसहित एक युवक समातिएका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट लागू औषधसहित २२ वर्षीय दिनेश अर्खाली मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनी ४ ग्राम लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चुरे गाउँपालिका–५ खानिडाँडाका मगरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले लागूऔषधसहित पक्राउ गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार