Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वसांसद शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति


    मंगलबार, जेष्ठ २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसका पूर्वसांसद् आङ्टावा शेर्पालाई दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

    प्रहरीले शरणार्थी प्रकरणमा शेर्पाविरुध्द पनि अनुसन्धान थालेपछि उनले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । आज प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार