Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा केन्द्रीय समिति बैठक जारी


    शुक्रबार, बैशाख २२ २०८०
    3.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक बसिरहेको हो ।

    बैठकले सरकारबारे निर्णय गर्ने बताइएको छ । यसअघि बसेको बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार