Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयकर नतिरेपछि कर कार्यालयले दुर्गा प्रसाईँलाई दियो १५ दिने ‘अल्टिमेटम’


    बुधबार, बैशाख १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दुर्गा प्रसाईंले आयकर नतिरेपछि उनलाई कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ। आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको हो।

    नागिरक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँले आयकर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरले उनी र इन्दिरा गिरीको नाममा पत्र काटेको स्रोतले बताएको।

    प्रसाईँ र गिरीको नाममा रहेको वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर लगायत ३६ वटा कम्पनीलाई कर कार्यालयले १५ दिने अल्टिमेन्टम दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार