Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आज संसदीय सुनुवाइ समिति गठन हुने


    बुधबार, बैशाख १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज बुधबार संसदीय सुनुवाइ समिति गठन हुने भएको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको सुनुवाइ समिति आज प्रतिनिधिसभाबाट १२ जना सदस्यको मनोनयन हुने भएको हो।

    १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्टियसभाबाट ३ जना हरने संवैधानिक व्यवसथा छ।

    प्रतिनिधिसभाको १२ सदस्यमध्ये कांग्रेस र एमालेले ४/४ जना सदस्य पाउने भएका छन्। माओवादी, रास्वपा, राप्रपा र जसपाले १/१ जना सदस्य पाउने भएका छन्।

    सदस्य अनुमोदनका लागि प्रतिनिधिसभाकोसंभावित कार्यसूचीमा सभामुखले सदन समक्ष प्रस्ताव पेश गर्ने कार्यसूची रहेको स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार