Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई


    बुधबार, बैशाख १३ २०८०
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। बारा–२ वाट विजयी उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले बधाई दिएका छन् । वैशाख १० गते आइतबार भएको उपचुनावमा विजयी भएका जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन्।

    उपचुनावमा जसपा र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धी भएको थियो । जसपाका यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन्।

    यस अगाडि मंसिर ४ मा भएकाे चुनावमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग यादव पराजित भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार