Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक झापामा


    मंगलबार, बैशाख १२ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने भएको हो ।

    बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने बताइएको छ । बैठकमा समसामयीक राजनीतिक घटना क्रम र विविध विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार