Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले संसदीय दलको बैठक आज पनि बस्ने


    आइतबार, माघ २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज सकिने भएको हाे ।

    यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ ।

    संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार